रोमी १२:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ कसैलाई पनि खराबीको बदला खराबी नगर।+ सबै मानिसले जुन कुरालाई असल ठान्छन्, त्यही गर। १ तिमोथि ३:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ यसबाहेक बाहिरका मानिसहरूबाट पनि तिनले राम्रो नाम कमाएको हुनुपर्छ+ नत्र त तिनीमाथि दोष* लाग्नेछ र तिनी दियाबलको पासोमा पर्नेछन्।
७ यसबाहेक बाहिरका मानिसहरूबाट पनि तिनले राम्रो नाम कमाएको हुनुपर्छ+ नत्र त तिनीमाथि दोष* लाग्नेछ र तिनी दियाबलको पासोमा पर्नेछन्।