प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रोमी १३:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ राम्रो काम गर्नेहरू होइन तर नराम्रो काम गर्नेहरू शासकहरूसित डराउँछन्‌।+ के तिमी अख्तियारवालाहरूसित डराउनु नपर्ने मानिस हुन चाहन्छौ? राम्रो काम गरिरह+ र तिमीले तिनीहरूबाट प्रशंसा पाउनेछौ। ४ किनकि तिनीहरू तिम्रै भलाइको लागि खटिएका परमेश्‍वरका सेवकहरू हुन्‌। तर तिमीले नराम्रो काम गरिरहेका छौ भने डराऊ किनकि तिनीहरूले विनाकारण तरबार भिर्दैनन्‌। तिनीहरू परमेश्‍वरका सेवक हुन्‌, नराम्रो काम गरिरहनेहरूमाथि उहाँको क्रोध पोखाउने* प्रतिशोधीहरू हुन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने