तितस २:७, ८ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तिमीले हरेक क्षेत्रमा असल काम गरेर उदाहरण बसाल्नू। पूर्ण गम्भीरतासाथ शुद्ध शिक्षा देऊ,*+ ८ हितकर* वचन बोल,+ जसको कसैले आलोचना गर्न सक्दैन ताकि हाम्रो विरुद्धमा बोल्न केही नराम्रो* कुरा नपाएकोले विरोधीहरू लज्जित होऊन्।+
७ तिमीले हरेक क्षेत्रमा असल काम गरेर उदाहरण बसाल्नू। पूर्ण गम्भीरतासाथ शुद्ध शिक्षा देऊ,*+ ८ हितकर* वचन बोल,+ जसको कसैले आलोचना गर्न सक्दैन ताकि हाम्रो विरुद्धमा बोल्न केही नराम्रो* कुरा नपाएकोले विरोधीहरू लज्जित होऊन्।+