प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ कोरिन्थी १५:५३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५३ किनकि यो शरीर, जुन विनाशी छ, त्यसले अविनाशी रूप धारण गर्नै पर्छ+ अनि यो शरीर, जुन मरणशील छ, त्यसले अमरता धारण गर्नै पर्छ।+

  • २ तिमोथि १:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० अनि हाम्रा उद्धारक ख्रिष्ट येसु प्रकट हुनुभएकोले यस अनुग्रहबारे अहिले हामीलाई प्रस्ट पारिएको छ,+ जसले मृत्युलाई नामेट पार्नुभयो+ र कसरी जीवन पाउन+ र अविनाशी हुन सकिन्छ,+ सुसमाचारद्वारा हामीलाई प्रकट गर्नुभयो।+

  • १ पत्रुस ५:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तब मुख्य गोठालो+ प्रकट हुनुभएपछि तिमीहरूले कहिल्यै नष्ट नहुने महिमित मुकुट पाउनेछौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने