गन्ती २४:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ म उहाँलाई देख्नेछु तर अहिले होइन;म उहाँलाई हेर्नेछु तर तुरुन्तै होइन। याकुबबाट एउटा तारा उदाउनेछ,+इस्राएलबाट+ एउटा राजदण्ड उठ्नेछ।+ उसले मोआबको टाउको दुई फ्याक पार्नेछ,+खैलाबैला मच्चाउनेहरूको खप्पर धुलोपिठो पार्नेछ। प्रकाश २२:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ “‘मण्डलीहरूको भलाइको निम्ति तिमीहरूलाई यी कुराको साक्षी दिन म येसुले आफ्नो स्वर्गदूत पठाएको हुँ। म दाउदको जरा र सन्तान+ अनि बिहानको चहकिलो तारा हुँ।’”+
१७ म उहाँलाई देख्नेछु तर अहिले होइन;म उहाँलाई हेर्नेछु तर तुरुन्तै होइन। याकुबबाट एउटा तारा उदाउनेछ,+इस्राएलबाट+ एउटा राजदण्ड उठ्नेछ।+ उसले मोआबको टाउको दुई फ्याक पार्नेछ,+खैलाबैला मच्चाउनेहरूको खप्पर धुलोपिठो पार्नेछ।
१६ “‘मण्डलीहरूको भलाइको निम्ति तिमीहरूलाई यी कुराको साक्षी दिन म येसुले आफ्नो स्वर्गदूत पठाएको हुँ। म दाउदको जरा र सन्तान+ अनि बिहानको चहकिलो तारा हुँ।’”+