प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल २३:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ यहोवाको शक्‍ति मद्वारा बोल्यो;+

      उहाँको वचन मेरो जिब्रोमा थियो।+

  • प्रेषित १:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ “भाइहरू हो, दाउदले पवित्र शक्‍तिद्वारा भनेको वचन पूरा हुनै पर्छ। तिनले त्यस यहुदाको विषयमा भविष्यवाणी गरेका थिए,+ जसले सैनिकहरू लगेर येसुलाई गिरफ्तार गरायो।+

  • प्रेषित २८:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ आपसमा कुरा बाझिएकोले उनीहरू त्यहाँबाट जान थाले। तब पावलले अझै यो एउटा कुरा भने:

      “पवित्र शक्‍तिले भविष्यवक्‍ता यसैयामार्फत तपाईँहरूका पुर्खाहरूलाई यसरी ठीकै भनेको थियो,

  • १ पत्रुस १:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ आफूमाथि काम गरिरहेको पवित्र शक्‍तिले ख्रिष्टबारे बताएको कुरा कुन समय वा कुन परिस्थितिमा पूरा हुन्छ होला भनेर ती भविष्यवक्‍ताहरूले खोजतलास गरिरहे।+ किनकि पवित्र शक्‍तिले तिनीहरूलाई ख्रिष्टले भोग्नुहुने दुःखकष्ट+ अनि उहाँले त्यसपछि पाउनुहुने महिमाबारे पहिल्यै बताएको थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने