प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • फिलिप्पी २:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ हे मेरा प्रियहरू हो, तिमीहरूले सधैँ आज्ञा पालन गर्दै आएका छौ। तिमीहरूले म त्यहाँ हुँदा मात्र होइन तर अहिले म त्यहाँ नहुँदा झनै तत्परतासाथ त्यसो गर्दै छौ। तिमीहरू यसरी नै आफ्नो उद्धारको निम्ति डर र कम्पसहित प्रयत्न गरिरहो।

  • २ तिमोथि २:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ आफूलाई परमेश्‍वरको अनुमोदन पाउन योग्य सेवक, कुनै कुरामा सरम मान्‍नु नपर्ने कामदार अनि सत्यको वचन ठीकसित प्रयोग गर्ने मानिस साबित गर्न तिमीले भरसक कोसिस गर।+

  • हिब्रू ४:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ त्यसैले त्यो विश्राममा प्रवेश गर्न हामी यथासक्दो गरौँ ताकि कसैले पनि अनाज्ञाकारिताको त्यही नमुना नपछ्याओस्‌।+

  • यहुदा ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ हे प्रियहरू हो, हुनत मैले हामी सबैले पाउने उद्धारको विषयमा+ तिमीहरूलाई लेख्ने हरप्रयास गरेको थिएँ तर त्यस विश्‍वासको निम्ति अझ परिश्रम गरेर लड+ भनी आग्रह गर्नु नै मैले आवश्‍यक ठानेँ, जुन विश्‍वास पवित्र जनहरूलाई एकै चोटि सदाको लागि सुम्पिइएको थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने