-
उत्पत्ति १९:१५, १६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ झिसमिसे उज्यालो हुन लाग्दा ती स्वर्गदूतहरूले लुतलाई हतार गर्न लगाए र भने: “छिटो गर! तिम्री पत्नी र यी दुई छोरीलाई लिएर निस्किहाल! नत्र यस सहरसँगसँगै तिमीहरू पनि नाश हुनेछौ!”+ १६ तर लुतले आलेटाले गरिरहे। यहोवा परमेश्वरले लुतमाथि दया देखाउनुभएकोले+ ती मानिसहरूले लुत, तिनकी पत्नी र तिनका छोरीहरूको हातै समातेर सहरबाहिर पुऱ्याए।+
-