-
फिलिप्पी ४:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ अन्तमा हे भाइहरू हो, जुन कुराहरू सत्य छन्, जुन कुराहरू गम्भीरतासाथ ध्यान दिन लायकका छन्, जुन कुराहरू असल छन्, जुन कुराहरू चोखा* छन्, जुन कुराहरू प्रेम गर्न योग्य छन्, जुन कुराहरूले राम्रो नाम कमाएका छन्, जुन कुराहरूमा सद्गुण छ अनि जुन कुराहरू प्रशंसायोग्य छन्, ती नै कुराहरूको विचार गरिरहो।*+
-