२ पत्रुस २:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ तिनीहरूका आँखा कामवासनाले*+ भरिएका छन् अनि तिनीहरू आफूलाई पाप गर्नदेखि रोक्न सक्दैनन्। अस्थिर मानिसहरूलाई तिनीहरू फसाउँछन्। तिनीहरूले आफ्ना हृदयलाई लोभ गर्न तालिम दिएका छन्। तिनीहरू श्रापित सन्तान हुन्।
१४ तिनीहरूका आँखा कामवासनाले*+ भरिएका छन् अनि तिनीहरू आफूलाई पाप गर्नदेखि रोक्न सक्दैनन्। अस्थिर मानिसहरूलाई तिनीहरू फसाउँछन्। तिनीहरूले आफ्ना हृदयलाई लोभ गर्न तालिम दिएका छन्। तिनीहरू श्रापित सन्तान हुन्।