उत्पत्ति १:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ त्यसपछि परमेश्वरले भन्नुभयो: “पानीको बीचमा एक अन्तर*+ होस्, यसले पानीलाई दुई भागमा छुट्ट्याओस्।”+ उत्पत्ति १:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ त्यसपछि परमेश्वरले भन्नुभयो: “आकाशमुनि भएको सबै पानी एक ठाउँमा जम्मा होस् र सुक्खा जमिन देखा परोस्।”+ तब त्यस्तै भयो।
६ त्यसपछि परमेश्वरले भन्नुभयो: “पानीको बीचमा एक अन्तर*+ होस्, यसले पानीलाई दुई भागमा छुट्ट्याओस्।”+
९ त्यसपछि परमेश्वरले भन्नुभयो: “आकाशमुनि भएको सबै पानी एक ठाउँमा जम्मा होस् र सुक्खा जमिन देखा परोस्।”+ तब त्यस्तै भयो।