१ कोरिन्थी ९:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ प्रतियोगितामा भाग लिने हरेक मानिसले* सबै कुरामा आत्मसंयम गर्छ। तिनीहरू विनाशी मुकुट पाउनलाई त्यसो गर्छन्+ तर हामीचाहिँ अविनाशी मुकुट पाउनलाई।+ २ तिमोथि २:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ प्रभुको दासले झगडा गर्नु हुँदैन बरु ऊ यस्तो मानिस हुनुपर्छ, जसले सबैसित कोमल* व्यवहार गर्छ,+ जससित सिकाउने योग्यता छ, जो अरूले नराम्रो व्यवहार गर्दा समेत आफूलाई काबूमा राख्छ+
२५ प्रतियोगितामा भाग लिने हरेक मानिसले* सबै कुरामा आत्मसंयम गर्छ। तिनीहरू विनाशी मुकुट पाउनलाई त्यसो गर्छन्+ तर हामीचाहिँ अविनाशी मुकुट पाउनलाई।+
२४ प्रभुको दासले झगडा गर्नु हुँदैन बरु ऊ यस्तो मानिस हुनुपर्छ, जसले सबैसित कोमल* व्यवहार गर्छ,+ जससित सिकाउने योग्यता छ, जो अरूले नराम्रो व्यवहार गर्दा समेत आफूलाई काबूमा राख्छ+