१ थिस्सलोनिकी ४:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ तथापि भ्रातृप्रेमको सन्दर्भमा+ हामीले तिमीहरूलाई लेखिरहनुपर्ने कुनै आवश्यकता छैन किनकि आपसमा प्रेम गर्नुपर्छ भनेर परमेश्वरबाटै तिमीहरू सिकाइएका छौ।+
९ तथापि भ्रातृप्रेमको सन्दर्भमा+ हामीले तिमीहरूलाई लेखिरहनुपर्ने कुनै आवश्यकता छैन किनकि आपसमा प्रेम गर्नुपर्छ भनेर परमेश्वरबाटै तिमीहरू सिकाइएका छौ।+