युहन्ना १:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ त्यो जीवन थियो र त्यो जीवन मानिसहरूको निम्ति ज्योति थियो।+ युहन्ना ६:६८ पवित्र बाइबल नयाँ संसार अनुवाद ६८ सिमोन पत्रुसले उहाँलाई जवाफ दिए: “प्रभु, हामी कसकहाँ जाऔँ?+ अनन्त जीवनका वचनहरू त तपाईँसित छन्।+