युहन्ना १५:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ तिमीहरू यस संसारका हुँदा हौ त संसारले आफ्नो ठानेर तिमीहरूलाई माया गर्ने थियो। तर तिमीहरू यस संसारका होइनौ;+ मैले तिमीहरूलाई यस संसारबाट रोजेको छु। त्यसैले संसारले तिमीहरूलाई घृणा गर्छ।+
१९ तिमीहरू यस संसारका हुँदा हौ त संसारले आफ्नो ठानेर तिमीहरूलाई माया गर्ने थियो। तर तिमीहरू यस संसारका होइनौ;+ मैले तिमीहरूलाई यस संसारबाट रोजेको छु। त्यसैले संसारले तिमीहरूलाई घृणा गर्छ।+