१ युहन्ना ४:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ अनि परमेश्वर हामीलाई प्रेम गर्नुहुन्छ भनेर हामीले थाह पाएका छौँ र त्यसमा विश्वास पनि गरेका छौँ।+ परमेश्वर प्रेम हुनुहुन्छ+ अनि जो प्रेममा रहन्छ, ऊ परमेश्वरसित एकतामा रहन्छ र परमेश्वर ऊसित एकतामा रहनुहुन्छ।+
१६ अनि परमेश्वर हामीलाई प्रेम गर्नुहुन्छ भनेर हामीले थाह पाएका छौँ र त्यसमा विश्वास पनि गरेका छौँ।+ परमेश्वर प्रेम हुनुहुन्छ+ अनि जो प्रेममा रहन्छ, ऊ परमेश्वरसित एकतामा रहन्छ र परमेश्वर ऊसित एकतामा रहनुहुन्छ।+