प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ युहन्‍ना २:२३, २४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ हरेक जसले छोरालाई इन्कार गर्छ, ऊसित बुबा रहनुहुन्‍न।+ जसले छोरालाई स्विकार्छ,+ ऊसित बुबा रहनुहुन्छ।+ २४ जहाँसम्म तिमीहरूको कुरा छ, तिमीहरूले सुरुदेखि जे सुनेका छौ, त्यो तिमीहरूमा रहिरहनै पर्छ।+ तिमीहरूले सुरुदेखि जे सुनेका छौ, त्यो तिमीहरूमा रहिरह्‍यो भने तिमीहरू छोरासित एकतामा रहन र बुबासित एकतामा रहन सक्नेछौ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने