-
प्रकाश १२:१०, ११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० मैले स्वर्गमा यसो भन्दै गरेको एउटा चर्को आवाज सुनेँ:
“अब हाम्रा परमेश्वरले गर्नुहुने उद्धार,+ उहाँको शक्ति, उहाँको राज्य+ अनि उहाँको ख्रिष्टको अख्तियार प्रकट भएको छ किनकि हाम्रा भाइहरूको आरोपक तल हुर्ऱ्याइएको छ, जसले हाम्रा परमेश्वरसामु दिनरात तिनीहरूलाई दोष लगाउँछ!+ ११ तर पाठोको रगतले गर्दा+ र आफूले साक्षी दिएको वचनले गर्दा+ तिनीहरू विजयी भए।+ साथै मृत्युको मुखमा पर्दा समेत तिनीहरूले आफ्नो जीवनलाई प्यारो ठानेनन्।+
-