युहन्ना १२:३५ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ तब येसुले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूमाझ अब अलिक बेरसम्म ज्योति रहनेछ। ज्योति छउन्जेल तिमीहरू त्यसैमा हिँड ताकि अन्धकारले तिमीहरूलाई नछोपोस्; जो अन्धकारमा हिँड्छ, उसलाई आफू कहाँ जाँदै छु भनेर थाह हुँदैन।+
३५ तब येसुले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूमाझ अब अलिक बेरसम्म ज्योति रहनेछ। ज्योति छउन्जेल तिमीहरू त्यसैमा हिँड ताकि अन्धकारले तिमीहरूलाई नछोपोस्; जो अन्धकारमा हिँड्छ, उसलाई आफू कहाँ जाँदै छु भनेर थाह हुँदैन।+