२० तर हाम्रो नागरिकता+ स्वर्गको हो+ र त्यहीँ हुनुहुने एक जना उद्धारक, प्रभु येसु ख्रिष्टलाई हामी उत्सुकतासाथ पर्खिरहेका छौँ,+ २१ जससित सबै कुरालाई आफ्नो अधीनमा राख्ने शक्ति छ।+ यही महाशक्तिद्वारा उहाँले हाम्रो तुच्छ शरीरलाई उहाँको जस्तै महिमित शरीरमा परिवर्तन गर्नुहुनेछ।+