१ युहन्ना ५:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ हामीलाई थाह छ, हरेक मानिस जो परमेश्वरबाट जन्मेको हुन्छ, उसले पाप गरिरहँदैन। बरु जो परमेश्वरबाट जन्मनुभयो, उहाँले* त्यस मानिसमाथि आफ्नो नजर राख्नुहुन्छ र ऊमाथि त्यस दुष्टले* पकड जमाउन सक्दैन।*+
१८ हामीलाई थाह छ, हरेक मानिस जो परमेश्वरबाट जन्मेको हुन्छ, उसले पाप गरिरहँदैन। बरु जो परमेश्वरबाट जन्मनुभयो, उहाँले* त्यस मानिसमाथि आफ्नो नजर राख्नुहुन्छ र ऊमाथि त्यस दुष्टले* पकड जमाउन सक्दैन।*+