याकुब १:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ तर वचन पालन गर्ने होओ,+ सुन्ने मात्र होइन नत्र त तिमीहरूले झूटा तर्कहरूद्वारा आफैलाई धोका दिइरहेका हुनेछौ। याकुब २:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ विश्वास पनि त्यस्तै हो, यदि कामबाट प्रकट हुँदैन भने त्यो मरेको हुन्छ।+
२२ तर वचन पालन गर्ने होओ,+ सुन्ने मात्र होइन नत्र त तिमीहरूले झूटा तर्कहरूद्वारा आफैलाई धोका दिइरहेका हुनेछौ।