रोमी १२:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ तिमीहरूको प्रेम कपटरहित होस्।+ जे कुरा दुष्ट छ, त्यसलाई घृणा गर;+ जे कुरा असल छ, त्यससित टाँसिरहो। १ पत्रुस १:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ सत्यको वचन पालन गरेर तिमीहरूले आफूलाई शुद्ध पारेको हुनाले तिमीहरूमाझ निष्कपट भ्रातृस्नेह+ छ। त्यसैले एकअर्कालाई हृदयदेखि प्रगाढ प्रेम गर।+
९ तिमीहरूको प्रेम कपटरहित होस्।+ जे कुरा दुष्ट छ, त्यसलाई घृणा गर;+ जे कुरा असल छ, त्यससित टाँसिरहो।
२२ सत्यको वचन पालन गरेर तिमीहरूले आफूलाई शुद्ध पारेको हुनाले तिमीहरूमाझ निष्कपट भ्रातृस्नेह+ छ। त्यसैले एकअर्कालाई हृदयदेखि प्रगाढ प्रेम गर।+