प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ थिस्सलोनिकी २:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ तथापि हे भाइ हो, हाम्रा प्रभु येसु ख्रिष्टको उपस्थितिको विषयमा+ र उहाँसित हुन हामीलाई जम्मा गरिने सन्दर्भमा+ हामी तिमीहरूलाई के अनुरोध गर्न चाहन्छौँ भने २ यहोवा* परमेश्‍वरको दिन+ आइपुग्यो भनी कसैले दाबी गर्दैमा झट्टै आफ्नो सुद्धीबुद्धि नगुमाइहाल र नघबराओ, चाहे कसैले त्यो प्रेरित सन्देश+ हो भनोस्‌ वा तिमीहरूले कसैबाट मौखिक रूपमा सुनेको सन्देश होस्‌ वा हामीले पठाएको जस्तो देखिने पत्र नै किन नहोस्‌।

  • १ तिमोथि ४:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तथापि परमेश्‍वरको प्रेरित वचनमा स्पष्टै भनिएको छ कि पछि यस्तो समय आउनेछ, जब केही मानिसले भ्रामक प्रेरित सन्देशहरू+ अनि प्रेतहरूका* शिक्षाहरूमा ध्यान दिएर आफ्नो विश्‍वास त्याग्नेछन्‌

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने