७ हो, त्यसको कुकर्म एउटा रहस्य हो र त्यसले आफ्नो काम थालिसकेको छ।+ तर जसले अहिले त्यसलाई रोक्ने काम गरिरहेको छ, ऊ नहटेसम्म मात्र त्यो रहस्यको रूपमा रहनेछ।
१८ हे साना केटाकेटी हो, यो आखिरी समय हो। ख्रिष्ट-विरोधी आउँदै छ भनेर तिमीहरूले सुनेअनुसारै+ अहिले पनि धेरै जना ख्रिष्ट-विरोधी देखा परेका छन्;+ यसैबाट यो आखिरी समय हो भनेर हामी थाह पाउँछौँ।