प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तर कयिन र तिनको भेटी भने स्विकार्नुभएन। त्यसैले कयिन रिसले चूर भए र तिनले अँध्यारो मुख लगाए।

  • उत्पत्ति ४:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ त्यसपछि कयिनले हाबिललाई भने: “भाइ, आऊ हामी खेततिर जाऔँ!” खेतमा पुगेपछि कयिनले हाबिललाई आक्रमण गरेर मारे।+

  • १ युहन्‍ना ३:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ हामी कयिनजस्तो हुनु हुँदैन, जो त्यस दुष्टबाट* आएको थियो र आफ्नो भाइको हत्या गऱ्‍यो।+ कयिनले किन तिनको हत्या गऱ्‍यो? किनकि कयिनका कामहरू दुष्ट थिए+ तर उसको भाइका कामहरू भने असल थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने