उत्पत्ति ५:२१, २२ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ हनोक ६५ वर्षको हुँदा तिनका छोरा मतुसेलह+ जन्मिए। २२ मतुसेलह जन्मेपछि पनि हनोक ३०० वर्षसम्म साँचो परमेश्वरले* देखाउनुभएको बाटोमा हिँडिरहे।* तिनका अरू छोराछोरी पनि जन्मिए।
२१ हनोक ६५ वर्षको हुँदा तिनका छोरा मतुसेलह+ जन्मिए। २२ मतुसेलह जन्मेपछि पनि हनोक ३०० वर्षसम्म साँचो परमेश्वरले* देखाउनुभएको बाटोमा हिँडिरहे।* तिनका अरू छोराछोरी पनि जन्मिए।