प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लुका ८:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ असल जमिनमा पर्नेचाहिँ असल हृदय भएका ती मानिसहरू हुन्‌,+ जसले वचन सुनेपछि त्यसलाई हृदयमा राखिराख्छन्‌ र सहनशील भई फल फलाउँछन्‌।+

  • लुका २१:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तिमीहरू सहनशील भयौ भने आफ्नो ज्यान बचाउनेछौ।+

  • २ तिमोथि २:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ यदि हामीले कष्ट सहिरह्‍यौँ भने उहाँसँगै राजाको रूपमा शासन पनि गर्नेछौँ;+ यदि हामीले उहाँलाई तिरस्कार गऱ्‍यौँ भने उहाँले पनि हामीलाई तिरस्कार गर्नुहुनेछ।+

  • हिब्रू १०:३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ तिमीहरू सहनशील हुनु आवश्‍यक छ+ किनकि परमेश्‍वरको इच्छा पूरा गरिसकेपछि तिमीहरूले त्यो कुरा पाउन सक्नेछौ, जसको विषयमा उहाँले प्रतिज्ञा गर्नुभएको छ।

  • हिब्रू १२:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ हो, उहाँलाई ध्यान दिएर हेर, जसले पापीहरूको मुखबाट यस्ता दुर्वचन सहनुभयो,+ जसद्वारा तिनीहरू आफै दोषी ठहरिए। यसो गऱ्‍यौ भने तिमीहरू थाकेर हरेस खानेछैनौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने