-
२ कोरिन्थी ९:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ किनकि तिमीहरू मदत गर्न इच्छुक छौ भनेर मलाई थाह छ। अनि अखैयाका* भाइहरूले विगत एक वर्षदेखि मदत गर्ने इच्छा देखाइरहेका छन् भनेर म म्यासिडोनियालीहरूसामु गर्व गर्दै छु र तिमीहरूको जोसले तिनीहरूमध्ये धेरै जनालाई उत्साहित बनाएको छ।
-