-
दानिएल १२:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ त्यसपछि पानीमाथि भएका मानिस, जसले मलमलको लुगा लगाएका थिए, तिनले आफ्नो दायाँ र बायाँ हात स्वर्गतिर उठाउँदै सदा जीवित रहनुहुने परमेश्वरको नाममा शपथ खाएर यसो भनेको मैले सुनेँ:+ “यो तोकिएको एक काल, दुई काल र आधा कालको लागि* हुनेछ। अनि पवित्र जनहरूको शक्ति चकनाचुर हुन थामिएपछि+ यी सबै कुराको अन्त हुनेछ।”
-