प्रकाश ५:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ जब तिनले त्यो मुठा लिए, तब चार जीव र २४ जना एल्डर+ ती पाठोसामु घोप्टो परे। प्रत्येक एल्डरसित एउटा वीणा थियो र तिनीहरूसित धूपले भरिएको सुनका कचौराहरू पनि थिए। (त्यो धूपको अर्थ पवित्र जनहरूका प्रार्थनाहरू हो।)+
८ जब तिनले त्यो मुठा लिए, तब चार जीव र २४ जना एल्डर+ ती पाठोसामु घोप्टो परे। प्रत्येक एल्डरसित एउटा वीणा थियो र तिनीहरूसित धूपले भरिएको सुनका कचौराहरू पनि थिए। (त्यो धूपको अर्थ पवित्र जनहरूका प्रार्थनाहरू हो।)+