प्रकाश ४:२, ३ पवित्र बाइबल नयाँ संसार अनुवाद २ त्यसपछि तुरुन्तै ममाथि पवित्र शक्तिको असर पऱ्यो अनि हेर! मैले स्वर्गमा एउटा सिंहासन देखेँ र त्यसमा एक जना बसिरहनुभएको थियो।+ ३ सिंहासनमा बस्नुहुनेको मुहार यशवमणि+ र लालमणिजस्तै* थियो अनि सिंहासनको चारैतिर पन्नाजस्तो देखिने इन्द्रेनी थियो।+
२ त्यसपछि तुरुन्तै ममाथि पवित्र शक्तिको असर पऱ्यो अनि हेर! मैले स्वर्गमा एउटा सिंहासन देखेँ र त्यसमा एक जना बसिरहनुभएको थियो।+ ३ सिंहासनमा बस्नुहुनेको मुहार यशवमणि+ र लालमणिजस्तै* थियो अनि सिंहासनको चारैतिर पन्नाजस्तो देखिने इन्द्रेनी थियो।+