लुका २१:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ ठूलठूला भूकम्प जानेछ, ठाउँठाउँमा अनिकाल पर्नेछ र महामारी हुनेछ।+ मानिसहरूले भयानक दृश्यहरू देख्नेछन् र आकाशमा ठूलठूला चिन्हहरू देखा पर्नेछन्।
११ ठूलठूला भूकम्प जानेछ, ठाउँठाउँमा अनिकाल पर्नेछ र महामारी हुनेछ।+ मानिसहरूले भयानक दृश्यहरू देख्नेछन् र आकाशमा ठूलठूला चिन्हहरू देखा पर्नेछन्।