-
यसैया ३४:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ आकाशका सारा सेना नाश हुनेछन्
अनि आकाशलाई पनि मुठालाई जस्तै बेरिनेछ।
अङ्गुरको बोटबाट सुकेको पात झरेझैँ
अनि अन्जिरको बोटबाट सुकेको फल झरेझैँ
आकाशका सारा सेना झर्नेछन्।
-