यसैया २:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ आखिरी समयमायहोवा परमेश्वरको भवनको डाँडाअरू डाँडाभन्दा माथि उठाइनेछ,+त्यसलाई टाकुरामाथि नहल्लिनेगरि बसालिनेछर त्यहाँ सबै राष्ट्रका मानिसहरू ओइरिनेछन्।+ प्रकाश १५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ हे यहोवा,* तपाईँ मात्र वफादार हुनुहुन्छ, त्यसैले कसले पो तपाईँको डर मान्दैन अनि कसले पो तपाईँको नामको प्रशंसा गर्दैन र?+ सबै जाति तपाईँसामु आएर तपाईँको उपासना गर्नेछन्+ किनकि तपाईँका न्यायसङ्गत उर्दीहरू प्रकट गरिएका छन्।”
२ आखिरी समयमायहोवा परमेश्वरको भवनको डाँडाअरू डाँडाभन्दा माथि उठाइनेछ,+त्यसलाई टाकुरामाथि नहल्लिनेगरि बसालिनेछर त्यहाँ सबै राष्ट्रका मानिसहरू ओइरिनेछन्।+
४ हे यहोवा,* तपाईँ मात्र वफादार हुनुहुन्छ, त्यसैले कसले पो तपाईँको डर मान्दैन अनि कसले पो तपाईँको नामको प्रशंसा गर्दैन र?+ सबै जाति तपाईँसामु आएर तपाईँको उपासना गर्नेछन्+ किनकि तपाईँका न्यायसङ्गत उर्दीहरू प्रकट गरिएका छन्।”