४० पहिलो दिन तिमीहरूले असल-असल फलहरू, खजुरका हाँगाहरू,+ झ्याम्म परेको रूखका हाँगाहरू र बेँसीमा* पाइने चिनारका* हाँगाहरू ल्याउनू अनि सात दिनसम्म+ तिमीहरूका परमेश्वर यहोवासामु खुसीयाली मनाउनू।+
१३ त्यसैले तिनीहरू खजुरका हाँगाहरू लिएर उहाँलाई भेट्न गए। त्यसपछि तिनीहरूले यसो भन्दै जयजयकार गर्न थाले: “हे परमेश्वर, उहाँको रक्षा गर्नुहोस्! यहोवा* परमेश्वरको नाममा आउने इस्राएलका राजा धन्यका हुन्!”+