मत्ति २४:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ किनकि त्यतिखेर यस्तो महासङ्कष्ट हुनेछ,+ जुन संसारको सुरुवातदेखि अहिलेसम्म भएको छैन न त फेरि कहिल्यै हुनेछ।+ मर्कुस १३:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ किनकि त्यतिखेर यस्तो सङ्कष्ट हुनेछ,+ जुन परमेश्वरले सृष्टि गर्नुभएको संसारको सुरुवातदेखि अहिलेसम्म भएको छैन न त फेरि कहिल्यै हुनेछ।+
२१ किनकि त्यतिखेर यस्तो महासङ्कष्ट हुनेछ,+ जुन संसारको सुरुवातदेखि अहिलेसम्म भएको छैन न त फेरि कहिल्यै हुनेछ।+
१९ किनकि त्यतिखेर यस्तो सङ्कष्ट हुनेछ,+ जुन परमेश्वरले सृष्टि गर्नुभएको संसारको सुरुवातदेखि अहिलेसम्म भएको छैन न त फेरि कहिल्यै हुनेछ।+