भजन १५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ हे यहोवा, तपाईँको पालमा कसले बास पाउला?तपाईँको पवित्र डाँडामा को बस्न पाउला?+ प्रकाश २१:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तब मैले सिंहासनबाट यस्तो एउटा चर्को आवाज आएको सुनेँ: “हेर! परमेश्वरको वासस्थान* मानिसहरूमाझ छ र उहाँ तिनीहरूसित बस्नुहुनेछ अनि तिनीहरू उहाँका जन हुनेछन्। परमेश्वर आफै तिनीहरूसित रहनुहुनेछ।+
३ तब मैले सिंहासनबाट यस्तो एउटा चर्को आवाज आएको सुनेँ: “हेर! परमेश्वरको वासस्थान* मानिसहरूमाझ छ र उहाँ तिनीहरूसित बस्नुहुनेछ अनि तिनीहरू उहाँका जन हुनेछन्। परमेश्वर आफै तिनीहरूसित रहनुहुनेछ।+