इजकिएल ४०:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ जब उहाँले मलाई त्यहाँ लैजानुभयो, तब मैले तामाजस्तै चम्किरहेका एक जना मानिसलाई देखेँ।+ तिनको हातमा आलसको डोरी र नाप्ने टाँगो* थियो।+ तिनी प्रवेशद्वारको अगाडि उभिरहेका थिए।
३ जब उहाँले मलाई त्यहाँ लैजानुभयो, तब मैले तामाजस्तै चम्किरहेका एक जना मानिसलाई देखेँ।+ तिनको हातमा आलसको डोरी र नाप्ने टाँगो* थियो।+ तिनी प्रवेशद्वारको अगाडि उभिरहेका थिए।