-
यसैया ५७:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० “दुष्टहरू उर्लिरहेको समुद्रजस्तै हुन्, जसको छाल कहिल्यै शान्त हुँदैन,
जसको पानीले सधैँ लेउ र हिलो हुत्याइरहन्छ।
-
-
यसैया ६०:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ हेर! पृथ्वीलाई अन्धकारले छोप्नेछ,
घोर अन्धकारले राष्ट्रहरूलाई ढाक्नेछ
तर तिमीमाथि चाहिँ यहोवा चम्कनुहुनेछ
अनि उहाँको महिमा तिमीमाथि प्रकट हुनेछ।
-