प्रकाश १२:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ अनि ती स्त्री भागेर निर्जनभूमिमा गइन्, जहाँ १ हजार २ सय ६० दिनसम्म+ तिनको पालनपोषण गरियोस् भनेर परमेश्वरले एउटा ठाउँ तयार पार्नुभएको थियो।
६ अनि ती स्त्री भागेर निर्जनभूमिमा गइन्, जहाँ १ हजार २ सय ६० दिनसम्म+ तिनको पालनपोषण गरियोस् भनेर परमेश्वरले एउटा ठाउँ तयार पार्नुभएको थियो।