२ तर मन्दिरबाहिरको चोकलाई भने छोड, त्यसलाई ननाप किनभने त्यो अन्यजातिका मानिसहरूलाई दिइएको छ र तिनीहरूले पवित्र सहरलाई+ ४२ महिनासम्म आफ्नो खुट्टामुनि कुल्चीमिल्ची गर्नेछन्।+ ३ म आफ्ना दुई जना साक्षीलाई १ हजार २ सय ६० दिनसम्म भाङ्ग्रा ओढेर भविष्यवाणी गर्न लगाउनेछु।”