मत्ति २४:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तर जसले अन्तसम्म सहन्छ, उसले उद्धार पाउनेछ।+ हिब्रू १०:३६ पवित्र बाइबल नयाँ संसार अनुवाद ३६ तिमीहरू सहनशील हुनु आवश्यक छ+ किनकि परमेश्वरको इच्छा पूरा गरिसकेपछि तिमीहरूले त्यो कुरा पाउन सक्नेछौ, जसको विषयमा उहाँले प्रतिज्ञा गर्नुभएको छ। हिब्रू १२:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ हो, उहाँलाई ध्यान दिएर हेर, जसले पापीहरूको मुखबाट यस्ता दुर्वचन सहनुभयो,+ जसद्वारा तिनीहरू आफै दोषी ठहरिए। यसो गऱ्यौ भने तिमीहरू थाकेर हरेस खानेछैनौ।+
३६ तिमीहरू सहनशील हुनु आवश्यक छ+ किनकि परमेश्वरको इच्छा पूरा गरिसकेपछि तिमीहरूले त्यो कुरा पाउन सक्नेछौ, जसको विषयमा उहाँले प्रतिज्ञा गर्नुभएको छ।
३ हो, उहाँलाई ध्यान दिएर हेर, जसले पापीहरूको मुखबाट यस्ता दुर्वचन सहनुभयो,+ जसद्वारा तिनीहरू आफै दोषी ठहरिए। यसो गऱ्यौ भने तिमीहरू थाकेर हरेस खानेछैनौ।+