प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एफिसी ५:२५-२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ हे पतिहरू हो, आ-आफ्नी पत्नीलाई प्रेम गरिरहो,+ जसरी ख्रिष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसका निम्ति आफैलाई अर्पण गर्नुभयो+ २६ ताकि त्यसलाई परमेश्‍वरको वचनको पानीले धोएर पवित्र पार्न सकियोस्‌+ २७ र मण्डलीलाई त्यसको वैभवसहित आफूसामु यस्तो रूपमा प्रस्तुत गर्न सकियोस्‌, जसमा कुनै दाग लागेको वा चाउरी परेको वा कुनै किसिमको खोट लागेको नहोस्‌+ बरु पवित्र अनि निष्खोट होस्‌।+

  • यहुदा २४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ जसले तिमीहरूलाई ठेस खानदेखि बचाउन सक्नुहुन्छ अनि जसले आफ्नो महिमासामु* तिमीहरूलाई निष्खोट खडा गराउन+ र ठूलो आनन्द दिन सक्नुहुन्छ,

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने