-
प्रकाश १३:१५, १६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ अनि त्यस जनावरलाई त्यस जङ्गली जनावरको मूर्तिमा सास हाल्ने अनुमति दिइयो ताकि त्यस जङ्गली जनावरको मूर्तिले बोलोस् र त्यस जङ्गली जनावरको मूर्तिको उपासना गर्न इन्कार गर्नेहरूजति सबैलाई मारोस्।
१६ त्यस जनावरले के साना, के ठूला, के धनी, के गरिब, के स्वतन्त्र, के दास, सबै मानिसलाई आफ्नो दाहिने हातमा वा निधारमा चिन्ह लगाउन बाध्य पार्छ+
-