प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ७५:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ यहोवाको हातमा एउटा कचौरा छ,+

      जसमा फीँज उठेको कडा मद्य छ।

      उहाँले त्यो पक्कै खन्याउनुहुनेछ

      अनि पृथ्वीका सबै दुष्टले त्यो पिउनेछन्‌, त्यसको थेग्रोसमेत पिउनेछन्‌।”+

  • प्रकाश ११:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तर राष्ट्रहरू क्रोधित भए अनि तपाईँले तिनीहरूमाथि आफ्नो क्रोध पोखाउनुभयो। यसबाहेक मरिसकेका मानिसहरूको न्याय गर्ने, तपाईँका दासहरू अर्थात्‌ भविष्यवक्‍ताहरूका साथै+ पवित्र जनहरूलाई अनि के साना, के ठूला, तपाईँको डर मान्‍नेजति सबैलाई इनाम दिने+ र पृथ्वीका विनाशकारीहरूलाई*+ विनाश गर्ने तपाईँको तोकिएको समय आएको छ।”

  • प्रकाश १६:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ त्यसले गर्दा त्यो ठूलो सहर+ तीन टुक्रा भयो अनि राष्ट्रराष्ट्रका सहरहरू पनि नष्ट भए। तब महान्‌ बेबिलोनलाई+ आफ्नो भयानक क्रोधको मद्यको कचौराबाट पियाउन परमेश्‍वरले त्यसलाई सम्झनुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने