प्रकाश १६:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ सातौँ स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए। तब पवित्र स्थानमा+ भएको सिंहासनबाट एउटा चर्को आवाज आयो र त्यसले यसो भनिरहेको थियो: “अब सिद्धियो!”
१७ सातौँ स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए। तब पवित्र स्थानमा+ भएको सिंहासनबाट एउटा चर्को आवाज आयो र त्यसले यसो भनिरहेको थियो: “अब सिद्धियो!”