प्रकाश १:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ एसिया प्रान्तका सात वटा मण्डलीलाई+ युहन्नाको सन्देश: “जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो अनि जो आउँदै हुनुहुन्छ,” उहाँको+ अनि उहाँको सिंहासनसामु भएका सात वटा शक्तिको+ असीम अनुग्रह अनि शान्ति तिमीहरूमाथि रहोस्,
४ एसिया प्रान्तका सात वटा मण्डलीलाई+ युहन्नाको सन्देश: “जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो अनि जो आउँदै हुनुहुन्छ,” उहाँको+ अनि उहाँको सिंहासनसामु भएका सात वटा शक्तिको+ असीम अनुग्रह अनि शान्ति तिमीहरूमाथि रहोस्,