यसैया ४४:२७, २८ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ गहिरा पानीलाई म भन्छु, ‘सुकिजा!तेरा सबै नदीलाई म सुकाउनेछु।’+ २८ कोरेसबारे म भन्छु,+ ‘ऊ मेरो गोठालो हो,उसले मेरा इच्छा एक-एक गरी पूरा गर्नेछ।’+यरुसलेमबारे म भन्छु, ‘त्यसलाई फेरि बनाइनेछ।’मन्दिरबारे म भन्छु, ‘त्यसको जग फेरि बसालिनेछ।’”+
२७ गहिरा पानीलाई म भन्छु, ‘सुकिजा!तेरा सबै नदीलाई म सुकाउनेछु।’+ २८ कोरेसबारे म भन्छु,+ ‘ऊ मेरो गोठालो हो,उसले मेरा इच्छा एक-एक गरी पूरा गर्नेछ।’+यरुसलेमबारे म भन्छु, ‘त्यसलाई फेरि बनाइनेछ।’मन्दिरबारे म भन्छु, ‘त्यसको जग फेरि बसालिनेछ।’”+