प्रकाश १२:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ त्यसपछि स्वर्गमा एउटा अर्को चिन्ह देखियो। हेर! चहकिलो रातो रङ्गको एउटा ठूलो अजिङ्गर+ देखा पऱ्यो। त्यसको सात वटा टाउका अनि १० वटा सिङ थिए र त्यसका टाउकाहरूमा सात वटा ताज* थिए।
३ त्यसपछि स्वर्गमा एउटा अर्को चिन्ह देखियो। हेर! चहकिलो रातो रङ्गको एउटा ठूलो अजिङ्गर+ देखा पऱ्यो। त्यसको सात वटा टाउका अनि १० वटा सिङ थिए र त्यसका टाउकाहरूमा सात वटा ताज* थिए।